Sun. Apr 19th, 2026

दक्षिण कोरियामा जन्मदर भन्दा मृत्युदर बढि

"¸ðÀ¯ ¸Ô¾î Æ°Æ°ÇØ¿ä!" (Á¦ÁÖ=¿¬ÇÕ´º½º) ÀüÁöÇý ±âÀÚ = 20ÀÏ ¿ÀÈÄ Á¦ÁÖ¿À¸®¿£Å»È£ÅÚ¿¡¼­ ¿­¸° ¸ðÀ¯ ¼öÀ¯¾Æ ¼±¹ß´ëȸ¿¡ Âü°¡ÇÑ ¾Æ±âµé. 2014.8.20 atoz@yna.co.kr/2014-08-20 16:41:12/

       

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

दक्षिण कोरियामा मानिसहरुको जन्मदर भन्दा मृत्युदर बढि भएको पाईएको छ ।

त्यहाँ सन् २०२० मा पहिलो पटक मानिसको जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएपछि त्यसप्रति चिन्ता व्यक्ति गरिएको छ।

दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ। विविसीका अनुसार सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २,७५,८०० शिशु जन्मिएका थिए।

उक्त वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३,०७,७६४ रह्यो।

Facebook Comments