सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा विशेष तस्वीरहरु

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डूको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजात्रा अवलोकन गर्न जानुहुँदै ।तस्बिर : किरणराज विष्ट/रासस

उपराष्ट्रपति रामसहाय प्रसाद यादव शनिबार ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डूको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजात्रा अवलोकन गर्न जानुहुँदै ।तस्बिर : किरणराज विष्ट/रासस

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डूको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजात्रा अवलोकन गर्न जानुहुँदै ।तस्बिर : किरणराज विष्ट/रासस

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल शनिबार ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डूको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजात्रा अवलोकन गर्न जानुहुँदै ।तस्बिर : किरणराज विष्ट/रासस

सभामुख देवराज घिमिरे शनिबार ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा काठमाण्डूको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजात्रा अवलोकन गर्न जानुहुँदै ।तस्बिर : किरणराज विष्ट/रासस
Facebook Comments

