Sat. Mar 14th, 2026

पाकिस्तान र भारतबीच गोली हानाहान, ३ जना भारतीय सेनाको मृत्यु

       

काठमाडौं, २०७७ मंसिर १३ गते शनिबार

भारतीय संचारमाध्यमले नोभेम्बर २७ तारिख जनाएअनुसार, कश्मिरको वास्तविक नियन्त्रण रेखा वरिपरि २६ तारिख राती तथा २७ तारिख भारतीय तथा पाकिस्तानी सेनाबीच भएको गोली हानाहानमा ३ जना भारतीय सेनाको मृत्यु भएको छ।

हालसम्म पाकिस्तानी पक्षले यसबारे प्रतिक्रिया जनाएको छैन। सीआरआई

Facebook Comments