Sat. Mar 14th, 2026

कोरोनाको त्रासबाट बेखवर जस्तै छ विराटनगरको छठ बजार (फोटो फिचर)

- छठ पर्व रहर कि बाध्यता ?

dav

       

विराटनगर, २०७७ मंसिर ४ गते बिहीबार

तराई मधेसमा भव्य रुपमा मनाईने छठ पर्वले विराटनगरवासीलाई पनि व्यस्त बनाएको छ । छठ पर्व सम्पन्न गर्न चाहिने आवश्यक सामग्री किनमेल गर्न मानिसहरुको स्थानीय गुद्री बजारमा ओईरो लागेको छ ।

महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमण हुने डरले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रयाप्त सुरक्षा मापदण्ड अपनाउन जनसमुदायलाई आग्रह गरिरहेका छन् । कोरोना संक्रमणको जोखिमबाट जोगिन मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य सर्त बनाईएको छ । तर बिहीबारको गुद्री बजारको भीड र मानिसहरुको किनमेला गर्दाको अवस्था हेर्दा लाग्थ्यो कोरोनाको त्रासबाट विराटनगरवासी बेखवर छन् । यस्तो लाग्छ सबै कुरो सामान्य रुपमा चलिरहेको छ ।

पत्रकार रमेश हतुवालीले विराटनगरको गुद्री बजारमा खिच्नु भएका तस्विरहरुको फोटो फिचर…..

 

dav
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
sdr
dav
sdr
dav
Facebook Comments

सम्बन्धित समाचार