Wed. Jun 3rd, 2026

मनाङको ग्रीनलेक

मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङस्थित ग्रीनलेक । समुद्री सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ । तस्बिर : नवीन लमिछाने / रासस

       

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक । समुद्री सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ । तस्बिर : नवीन लमिछाने / रासस

Facebook Comments