Fri. Jun 19th, 2026

नेता नेपालको निधनमा उच्च अधिकारीदेखि सर्वसाधारणसम्मको श्रद्धाञ्जलि

       

रमेश हतुवाली/विराटनगर, २०८२ वैशाख २३ गते मंगलबार । वरिष्ठ वामपन्थी नेता तथा प्रगतिशिल साहित्यकार प्रदीप नेपालको निधन भएको समाचार बाहिरीएसँगै समाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जलि व्यक्त गर्नेहरुको ओइरो लागेको छ ।

सभामुख देवराज घिमिरे, नेकपा एमालेका उपाध्यक्ष गुरु प्रसाद बराल, पूर्व सञ्चारमन्त्री शेरधन राई लगायतका नेता तथा सर्वसाधारणले नेता नेपालको निधनमा गहिरो दुख व्यक्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशिल नेपाली साहित्यको विकासमा उहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्नुभएको छ ।

Facebook Comments