Mon. Apr 20th, 2026

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था   

- स्वास्थ्य बीमा सुविधा लिन ३ महिना कुर्नु नपर्ने

       

काठमाण्डू, २०८२ वैशाख १८ गते बिहीबार । आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।

स्वास्थ्य बीमा सुविधा लिन ३ महिना कुर्नु नपर्ने, अब बसेकै ठाउँमा सुविधा

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो । रासस

Facebook Comments