Fri. Sep 20th, 2024

प्रधानसेनापतिसँग श्रीलङ्कन राजदूतको भेट  

काठमाण्डू, २०८१ असोज २ गते बुधबार । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथीरनाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उहाँहरूबीच आपसीहित र पारस्परिकहितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  रासस

Facebook Comments