शहीद दिवस… (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाण्डू, २०८० माघ १६ गते मंगलबार । आज शहीद दिवस, देश र जनताका लागि शहादत प्राप्त गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना, राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतका उच्च पदस्थ महानुभावद्वारा शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण । फोटो फिचर……..


Facebook Comments

