Fri. Apr 24th, 2026

डोटीबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले विजयी

       

डोटी, २०७९ मंसिर ८ गते बिहीबार । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार २ सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार ४ मत प्राप्त गर्नुभएको छ

Facebook Comments

सम्बन्धित समाचार

1 min read