Fri. Oct 18th, 2024

गणतन्त्र दिवस, २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा काठमाण्डौंको टुँडिखेलमा विशेष समारोह आयोजना (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र दिवस २०७९’ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना टुकडीबाट दिएको सलामी ग्रहण गर्नुहुँदै ।

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । गणतन्त्र दिवस, २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा काठमाण्डौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । फोटो फिचर

गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गर्दै ।
प्रधानमन्त्री शेरबहादुर देउवा गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुँदै ।
गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी) मार्चपास गर्दै ।

Facebook Comments