Sat. Oct 19th, 2024

षडानन्द नगरपालिकाको अध्यक्षमा सुरेन्द्रकुमार उदास निर्वाचित

भोजपुर, २०७९ जेठ ५ गते बिहीबार । षडानन्द नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी९एमाले०का सुरेन्द्रकुमार उदास निर्वाचित हुनुभएको छ । उदास ६ हजार ४३६ मत ल्याई निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार बीरबल राईलाई ८ सय ९५ मत अन्तरले पराजित गर्नुभयो ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० बाट प्रमिला राई निर्वाचित हुनुभएको छ । उहाँ आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मेरीका राईलाई २७ सय मतले पछि पार्दै विजयी हुनुभएको हो ।राईले ६ हजार ९५६ मत उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

Facebook Comments