Fri. Oct 18th, 2024

वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नी शोक

काठमाण्डौं, २०७८ कात्तिक ११ गते बिहीबार । वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकलाई पत्नी शोक परेको छ । राईकी पत्नी नीरा रसिकको ६६ बर्षको उमेरमा हिँजो साँझ ४ बजे काठमाडौं, धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

इलाम विकास समाज, काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीका अनुसार नीरा रसिकको आज विहान ११ वजे पशुपती आर्यघाटस्थित विद्युतीय शबदाहगृहमा अन्तिम संस्कार गरिने भएको छ ।

Facebook Comments