Thu. Jun 11th, 2026

आहा ! चीनको सुन्दर पुतली होटल

       

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । जनसंख्या र भूगोलले मात्र होइन नेपालको उत्तरी छिमेकी देश चीन विविधताले भरिपूर्ण छ । भौतिक पूर्वाधार विकासमा चीनले उपल्लो स्तरको विकास गरेको छ । विश्वको दोश्रो ठूलो आर्थिक शक्ति चीन अमेरिकालाई पछि पार्दै सन् २०२८ सम्ममा विश्वको पहिलो ठूलो अर्थतन्त्रको रुपमा स्थापित हुन अहोरात्र क्रियासिल छ ।

चीनले पर्यटन क्षेत्रको माध्यमबाट अर्थतन्त्रको विकास गर्न पनि विभिन्न संरचनाहरुको निर्माण गरेको छ । उत्तर पूर्वी चीनको मान चौ लि शहरमा एउटा रूसेली पुतली भवन छ। यो एउटा रूसेली पुतली होटेल पनि हो। पर्यटकहरु यस रूसेली पुतली भवन घुम्न आउने गर्दछन्। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read