Sat. Sep 21st, 2024

पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । संवैधानिक परिषद्को आजको बैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ ।

पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाउनु भएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका-३ का बासिन्दा हुनुहुन्छ ।

रेग्मीले विभिन्न पदमा रहेर आठ जर्ष आयोगमा काम गर्नुभएको थियो । रेग्मीले कर्मचारी जीवनमा विभिन्न पदमा लोकसेवा आयोगका सात वटा पदमा परीक्षा दिँदा पहिलो पटक नै उत्तिण हुनुभएको थियो ।

Facebook Comments