कास्की क्षेत्र नं ३ बाट गुरुङ निर्वाचित
रुपाकोट (कास्की), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बिना गुरुङलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रमुख निर्वाचन अधिकृत हिमलाल बेल्बासे । तस्बिरः युनिश गुरुङ/रासस
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ । तस्बिरः युनिश गुरुङ/रासस
Facebook Comments

