Thu. Apr 30th, 2026

राष्ट्रपति भण्डारीबाट राजदूत डा. खतिवडालाई शपथ

       

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको  

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो 

Facebook Comments

सम्बन्धित समाचार