Sun. Jun 14th, 2026

चीनको चच्याङ प्रान्तमा सुँगुर समात्ने महोत्सव

       

काठमाडौं, २०७७ मंसिर १५ गते सोमबार

नोभेम्बर २९ तारिख सातौँ श जातीय पर्यटन महोत्सव एवम अमूर्त सांस्कृतिक सम्पदा सुँगुर समात्ने महोत्सव चीनको चच्याङ प्रान्तको ताची गाउँमा आयोजना भएको छ।

पर्यटकले स्थानीय अमूर्त सांस्कृतिक सम्पदाको आकर्षण पाएका छन्। साथै उक्त महोत्सवमा परम्परागत चलन अनुसार आगामी वर्षभरिलाई देशको शान्ति तथा सुरक्षाको प्रार्थना पनि गरिएको छ। सीआरआईबाट

Facebook Comments

सम्बन्धित समाचार