थापाथलीस्थित राष्ट्र बैङ्कको नवनिर्मित भवन
काठमाण्डू, २०८२ असार २७ गते शुक्रबार । थापाथलीस्थित राष्ट्र बैङ्कको नवनिर्मित भवन काठमाण्डूको थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको नवनिर्मित भवनको हालसालै खिचिएको दृश्य । नेपालको केन्द्रीय बैङ्कको रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति जारी गरेको छ । तस्बिर : सुबास ढुंगाना/रासस
Facebook Comments

