Wed. Jun 10th, 2026

कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु   

       

किन्सासा, २०८२ असार २ गते सोमबार । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।

वर्षाको समयमा वर्षा ९० मिलिमिटर पुगेको स्थानीय मिडियाले मौसम अधिकारीहरूलाई उद्धृत गर्दै बताएका छन् ।

आगामी दिनहरूमा भारी वर्षा जारी रहने र सहरलाई थप क्षति पुग्ने अनुमान गरिएको छ । क्युएनए

Facebook Comments