Wed. Jun 10th, 2026

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा   

       

काठमाण्डू, २०८२ जेठ १६ गते शुक्रबार । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाण्डूउपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   रासस

Facebook Comments