राजावादी प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड

भिओके समचार/काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । नेकपा एकीकृत समाजवादीको कार्यालयमा राजावादी समूहले तोडफोड गरेका छन् ।
तीनकुने क्षेत्रमा प्रहरीहरुसँग घम्साघम्सी भएपछि राजावादीको प्रदर्शन हिंसात्मक भएको छ । आलोकनगरस्थिति एकीकृत समाजवादीको कार्यालयमा पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।
Facebook Comments