Thu. May 16th, 2024

नयाँ चीन स्थापनाको ७१औं वार्षिकोत्वको अवसरमा पैचिंगमा भव्य झण्डोत्तोलन समारोह

- चीनमा अक्टोवर क्रान्तिको भव्यता

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

नयाँ चीन स्थापनाको ७१औं वार्षिकोत्वको अवसरमा चीनको राजधानी  पैचिंगमा बिहीबार विहान सवेरै भव्य झण्डोत्तोलन समारोहको आयोजना गरिएको छ ।

चिनिया कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ चतोंगको कुशल एवम् दूरदर्शी नेतृत्वमा आजकै दिन ७१ वर्ष पहिले चिनिया क्रान्ति सफल भएको थियो ।

चिनिया जनता अक्टोवर १ तारिखलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । सो अवसरमा एक साताको सार्वजनिक विदा दिने गरिएको छ ।

फोटो :सिन्ह्वा न्यूज एजेन्सी

Facebook Comments