Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा छन्तुमा पाण्डा प्रजनन् अनुसन्धान केन्द्रको अवलोकन

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको सछुवान प्रान्तको सदरमुकाम छन्तुस्थित पाण्डा प्रजनन् अनुसन्धान केन्द्रको अवलोकन  गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

छन्तु, सछुवान, चीन, २०८० असोज १२ गते शुक्रबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको सछुवान प्रान्तको सदरमुकाम छन्तुस्थित पाण्डा प्रजनन् अनुसन्धान केन्द्रको अवलोकन  गर्नुहुँदै ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको सछुवान प्रान्तको सदरमुकाम छन्तुस्थित पाण्डा प्रजनन् अनुसन्धान केन्द्रको अवलोकन  गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

Facebook Comments