Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्ड र सछुवान प्रान्तका सचिव सियाओ हुईबीच भेटवार्ता

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज सियानमा भेटवार्ता भएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । तस्बिरः प्रदीपराज वन्त, रासस

छन्तु, चीन, २०८० असोज १२ गते शुक्रबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज सियानमा भेटवार्ता भएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज सियानमा भेटवार्ता भएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । तस्बिरः प्रदीपराज वन्त, रासस
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज सियानमा भेटवार्ता भएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । तस्बिरः प्रदीपराज वन्त, रासस
Facebook Comments