Sun. May 19th, 2024

नेपाल र चीनबीच समझदारीपत्र आदानप्रदान

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा पैचिङमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच दुई देशका योजना आयोगबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै। तस्वीर : प्रदीपराज वन्त,

पैचिङ, २०८० असोज ८ गते सोमबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा पैचिङमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच दुई देशका योजना आयोगबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै। रासस

 

Facebook Comments