Tue. Dec 24th, 2024

पाँचथरको हिलिहाङ २ र ३ मा एमालेको प्यानल नै विजयी

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार ।  पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. २ र ३ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । वडा नं. दुईको वडाध्यक्षमा एमालेका भीमप्रसाद हेम्ब्या र वडा नं. ३ मा वीरेन्द्रकुमार योङहाङ निर्वाचित हुनुभएको हो ।  उहाँहरुसहित वडा सदस्य पनि एमालेले जितेको छ ।
वडा नं. १ मा भने कांग्रेसले प्यानल नै जितेको छ ।

हिलिहाङ गाउँपालिका वडा नं. २
भीमप्रसाद हेम्ब्या एमाले : ८१९ निर्वाचित
दिलबहादुर बानिया कांग्रेस : ६२५
नरबहादुर लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४

वडासदस्यहरुः
धनबहादुर तामाङ एमाले : ७८६ निर्वाचित
यक्षबहादुर थापा एमाले : ७५५ निर्वाचित
लक्ष्मीप्रसाद लिम्बु कांग्रेस : ६४१
हरी नारायण अधिकारी कांग्रेस : ६३६

महिला सदस्यः
विष्णुकुमारी भट्टराई एमाले : ७८४ निर्वाचित
कुमारी लिम्बु कांग्रेस : ६५४

दलित महिला सदस्यः
पदमा नेपाली एमाले : ७७० निर्वाचित
कुमारी घतानी कांग्रेस : ६६६

हिलिहाङ गाउँपालिका वडा नं. ३
वडाध्यक्षः
वीरेन्द्र कुमार योङहाङ एमाले : ५०१ निर्वाचित
ज्ञानबहादुर कटुवाल कांग्रेस : ४४०
जीतबहादुर कटुवाल राप्रपा : १०
मान प्रकाश लिङ्देन जसपा : ९

वडा सदस्यहरु
केशर कुमार माङयुङ एमाले : ४६८ निर्वाचित
चित्रबहादुर कार्की एमाले : ४२४ निर्वाचित
दावा ओङ्दी शेर्पा कांग्रेस : ४०९
कृष्णराज योङहाङ संघीय लोकतान्त्रिक रा. मञ्च : ३४१
अवि डेसर गिरी राप्रपा : २१

महिला सदस्यः
निम्की भोटिनी एमाले : ५३७ निर्वाचित
मिना इवारम कांग्रेस : ३९२

दलित महिला सदस्यः
डुकमाया सिवा एमाले : ५१२ निर्वाचित
पदम माया कामी कांग्रेस : ३६४

तस्विर: वडा नम्बर ३ को विजेता टीम

Facebook Comments