Mon. Dec 23rd, 2024

चीन र माल्दिभ्स साझा समृद्धिको बाटोमा

काठमाण्डौं, २०७८ पुस २५ गते आईतबार । जनवरी ८ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र गणतन्त्र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्लाह शाहिदले माल्दिभ्स राजधानी शहर मालेमा पत्रकारसँग भेटघाट गर्नुभयो।

वाङ यीले गएको ५० वर्ष यता चीन र माल्दिभ्सको संयुक्त प्रयासमार्फत यी दुई मुलुकबीचको सम्बन्ध दुईटा मुलुकबीचको मैत्रीपूर्ण आदान-प्रदान तथा पारस्परिक हित र साझा विजय प्राप्त गर्ने उत्कृष्ट उदाहरण बनेको कुरा बताउनुभयो। चीन र माल्दिभ्स सँगसँगै एउटा आशाको बाटो, समृद्धिको बाटो र खुशीको बाटोमा हिंड्दैआएको कुरा पनि उहाँले औंल्याउनुभयो।

Facebook Comments