Thu. Mar 12th, 2026

पश्चिमा जगतबाट जहिल्यै चीनको बदनाम मात्रै

       

काठमाण्डौं, २०७८ पुस २३ गते शुक्रबार । स्पेनको “रेबेलिओण” वेभसाइटले जनवरी १ तारिख “किन पश्चिमा जगतले चीन विशाल मुलुक भन्ने स्थानलाई अस्वीकार गरेको छ?” शीर्षकको लेख प्रकाशित गरेको छ। त्यस लेखका लेखक ओफाली सेन्टर अफ ग्लोबल एण्ड इन्टरनेशनल स्टाडीसका विशेषज्ञ रामजी बारोन्ड हुनुहुन्छ।

उक्त लेखमा भनिएको छ, ‘चीन वर्तमान विश्वमा सबभन्दा महत्वपूर्ण राजनीतिक सहभागी भएकाले पश्चिमा जगतले सधैं नै चीनको बदनामीको गलत कारवाई चलाउँदै आएको छ।’

तर वास्तवमा चीनले अन्य मुलुकमाथि थिचोमिचो गर्ने तरिकामार्फत राजनीतिक स्थान पाउन चाहेको छैन। बरू चीनले आफ्नो अडिग धारणा बमोजिम आर्थिक प्रभावकारी शक्तिको सदुपयोग गर्दै आफूलाई अझ सशक्त र बलियो बनाउँदै जानेछ। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार

1 min read