Mon. Apr 29th, 2024

प्रतिनिधी सभा पुनस्थापना, सर्वोच्चद्वारा दोश्रो पटकको संसद विघटन पनि असंवैधानिक भएको ठहर

काठमाडौं, २०७८ असार २८ गते सोमबार । विघटित प्रतिनिधी सभा पुन:स्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नुभएको थियो ।

Facebook Comments