जुडोमा पुनम श्रेष्ठलाई स्वर्ण पदक
![](https://voiceofkathmandu.com/wp-content/uploads/2019/12/poonam-shrestha-judo-gold_RaJ4jyIh1a.jpg)
काठमाडौं, २०७६ मंसिर २३ गते सोमबार ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार जुडोको ७८ केजी मुनीको तौल समूहमा नेपाललाईस्वर्ण पदक थपिएको छ ।
सो समूहमा पुनम श्रेष्ठले नेपालका लागि स्वर्ण पदक दिलाउनु भएको हो । यो सँगै सागमा नेपालको स्वर्ण पदक संख्या ४८ पुगेको छ । १३औं सागमा जुडोका लागि नेपाललाई यो दोस्रो स्वर्ण पदक हो ।
Facebook Comments