Sat. Jul 27th, 2024

अमेरिकास्थित चिनिया दूतावासको ट्विटर अकाउंट ह्याक

काठमाडौं, २०७७ मंसिर २५ गते बिहीबार

अमेरिकास्थित चिनिया दूतावासको ट्विटर अकाउंट ह्याक गरिएको छ ।

सिजिटिएनका अनुसार चिनियाँ दूतावासले एक ट्वीट पोस्ट गर्दै आफ्नो ट्विटर खाता बुधबार दिउसो ह्याक गरिएको बताएको छ ।

चिनिया दूतावासले भनेको छ, ‘हामी यस कार्यको भत्र्सना गर्दछौं ।’

स्पष्टीकरणका लागि दूतावासले बुधबार पुन: ट्वीट गरेन ।

Facebook Comments