रिग्मो गाउँ
डोल्पा, २०७९ कात्तिक ९ गते बुधबार । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-९ रिग्मो गाउँ । फोक्सुण्डो तालको दृश्य अवलोकनपछि पर्यटकहरु यही गाउँमा आएर बस्ने गर्दछन् । धार्मिक रुपमा समेत यो गाउँ प्रसिद्ध रहँदै आएको छ । तस्बिर : हेमन्त केसी/रासस
Facebook Comments