कुहिरोले ढाकेको दमौली
तनहुँ, २०७९ कात्तिक ९ गते बुधबार । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस
Facebook Comments