Thu. May 28th, 2026

राष्ट्रपति भण्डारीबाट असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

       

काठमाडौं, २०७८ असार ११ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यही असार १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read