Wed. May 1st, 2024

सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

काठमाडौं, २०७७ असोज २५ गते आईतबार

चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारबीच  गए राती ८ बुँदे सहमति भएको छ ।

सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबार(आज) डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।

 

 

Facebook Comments