Fri. Apr 26th, 2024

कोरोनाले हालसम्म दश लाख ४५ हजार जनाको ज्यान लियो

काठमाडौं, २०७७ असोज २० गते मंगलबार

विश्वभर महामारीको रुपमा आक्रमण ढंगले फैलिरहेको कोरोना भाईरसबाट संक्रमितहुनेहरुको संख्या ३ करोड ५६ लाख ९२ हजार नाघेको छ ।


यस्तै हालसम्म संक्रमणकै कारण १० लाख ४५ हजार जनाको मृत्यु भैसकेको छ भने २ करोड ६८ लाख ५८ हजार भन्दा धेरै संक्रमित उपचारपछि कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर थप २ लाख ६१ हजार भन्दा नयाँ संक्रमित थपिएका छन् भने ४ हजार १ सय भन्दा धेरैको मृत्यु भैसकेको छ ।

Facebook Comments