Thu. Apr 25th, 2024

२ करोड ५ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचार पछि कोरोना मुक्त

काठमाडौं, २०७७ भदौं २७ गते शनिबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितहुनेहरुको संख्या २ करोड ८६ लाख ३७ हजार नाघेको छ ।

यस्तै संक्रमणको कारण हालसम्म ९ लाख १८ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ भने कुल संक्रमित मध्ये २ करोड ५ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचार पछि कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ६ सय भन्दा बढीको मृत्यु भएको  विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

Facebook Comments