Sun. Mar 16th, 2025

भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौं, २०७७ साउन २७ गते मंगलबार

सरकारलै हालै लगानी बोर्डको प्रमुख कार्यकारी पदमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तिरिम आदेश गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एक इजलसबाट सो आदेश भएको प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताउनुभयो । आदेशमा यही साउन ३२ गते दुवै पक्षलाई छलफलमा बोलाउने तथा सो क्रममा एम्युकस क्युरीका रुपमा दुई जना कानुन व्यसायीलाई पठाइदिन उच्च अदालत बारलाई आग्रह गर्ने पनि आदेश भएको उहाँले बताउनुभयो ।

Facebook Comments