Sun. Aug 2nd, 2026

विश्वकै एक मात्र तिम्ल्याहा पाण्डाहरू छ वर्ष पुगे फोटो फिचर

       

काठमाडौं, २०७७ साउन १५ गते बिहीबार

जुलाई २९ तारिखको दिन चीनको क्वाङ तुङ प्रान्तीय छाङलुङ चिडियाखानामा विश्वको एक मात्र तिम्ल्याहा पाण्डाहरूले छैठौँ जन्मदिवस भव्य रुपमा मनाएका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments