Mon. Jul 27th, 2026

चीनको ची लीन प्रान्त रासायनिक शहरबाट पर्यावरणीय शहरमा रुपान्तरित

       

काठमाडौं, २०७७ साउन ८ गते बिहीबार

ची लिन प्रान्त चीनको उत्तर-पूर्वी भागमा पर्दछ। यो प्रान्तको उत्तर कोरिया र रुससँग सीमा जोडिएको छ। मान जातीय भाषामा ची लिनको अर्थ नदी छेउको शहर भन्ने रहेको छ।

नयाँ चीन स्थापना भएपछि ची लिन प्रान्त क्रमश: चीनको मोटर गाडी निर्माण उद्योग र चीनको मुख्य अन्न् बाली उत्पादन अखडा बनिसकेको छ।

नयाँ युगमा प्रवेश भएपछि ची लीन प्रान्त पहिलेको रासायनिक शहरबाट अहिलेको पर्यावरणीय शहरको रुपमा परिणत गरिएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments