Tue. May 19th, 2026

गत डिसेम्बरको अन्त्यमा फ्रान्समा नयाँ कोरोना महामारी संक्रमित भएको जिम्मेवार व्यक्तिको भनाइ

- कोरोना भाइरस सम्बन्धि लुकेका तथ्यहरु सार्वजनिक हुँदै

       

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

फ्रान्सको एउटा अस्पतालको गम्भीर रोग नियन्त्रण कार्यालयका जिम्मेवार व्यक्तिले मे ३ तारिख  का दिन गत डिसेम्बरको अन्त्यमा फ्रान्सको तत्स्थानमै नयाँ कोरोना महामारी संक्रमित देखा परेको जनाएका छन्।

ती व्यक्तिले मे ३ तारिख एउटा टेलिभिजन कार्यक्रममा सहभागी हुँदै उक्त जानकारी दिएका हुन्। सीआरआई नेपाली सेवाका अनुसार उनले जिम्मेवारी वहन  गर्ने दुईवटा अस्पतालले गत डिसेम्बरदेखि चालु वर्षको जनवरीसम्मको अवधिमा महामारी अवस्था भेटिएका रोगीका लागि नयाँ कोरोना भाइरसको पुन: जाँचबुझ गरेका छन्।

जिम्मेवार व्यक्तिको भनाइ अनुसार फ्रान्समा नयाँ कोरोना महामारी संक्रमित भेटिएको समय लगभग १ महिनाजति अघि सारिएको थियो।

Facebook Comments