भक्का पकाउँदै
काठमाण्डू, २०८० मंसिर २६ गते मंगलबार । सुनसरीको रामघुनी मन्दिर अगाडि भक्का बिक्री गर्न बसेकी इटहरीकी संगीता चौधरी । चामलको पिठोलाई पानीको बाफमा पकाएको खाजा जाडो महिनामा पोसिलो तथा स्वस्थकर मानिन्छ । तस्बिर : नवीन गड्तौला, रासस
Facebook Comments