Sun. May 5th, 2024

चोयाबाट निर्मित सामग्री

काठमाण्डू, २०८० मंसिर २६ गते मंगलबार । निगालोको चोयाबाट निर्माण गरिएका सामान बेच्न म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरतर्फ आएका उद्यमीहरु । घरायसी कामकाजमा निगालोको चोयाबाट बनेका डोका, डाला प्रयोग गरिन्छ । तस्बिरः सन्तोष गौतम, रासस

Facebook Comments