Fri. May 17th, 2024

महासचिव एन्टोनियो गुटेरेसको काठमाण्डूमा व्यस्तता (फोटो फिचर)

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डू, २०८० कात्तिक १४ गते मंगलबार ।

नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिर : प्रदीपराज वन्त/रासस
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिनिधिसभा र राष्ट्रियसभाको मङ्गलबार बसेको संयुक्त बैठकमा सहभागीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस

नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न जाने क्रममा सांसदहरुलाई नमस्कार अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग उहाँको कार्यकक्ष सिंहदरबारमा मङ्गलबार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर : रत्न श्रेष्ठ, रासस

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उहाँको कार्यकक्ष सिंहदरबारमा मङ्गलबार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर : रत्न श्रेष्ठ, रासस

Facebook Comments