Fri. May 17th, 2024

झोलुङ्गे बनेपछि सर्वसाधारणलाई सहज

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल । यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ । यो पुल जिल्लाकै लामो पुल समेत हो । यसको लम्बाई २३७ मिटर रहेको छ । तस्बिर : बलबहादुर ओली ‘बलेन्द्र’, रासस

Facebook Comments