नेपाल र चीनबीच समझदारीपत्र आदानप्रदान
- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
पैचिङ, २०८० असोज ८ गते सोमबार । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा पैचिङमा पशुपक्षी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच कृषि, पशुपालन र मत्स्यपालन तथा औषधिजन्य वनस्पतिको चीन निर्यात सम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै। रासस
Facebook Comments