Sun. May 19th, 2024

नेपाल र चीनबीच समझदारीपत्र आदानप्रदान

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा पैचिङमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

पैचिङ, २०८० असोज ८ गते सोमबार । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा पैचिङमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

Facebook Comments