Sun. May 19th, 2024

सी चिनफिङद्वारा बहराइनका राजा हमादसँग भेट-वार्ता

फोटो : सिन्ह्वा

काठमाण्डौं, २०७९ मंसिर २४ गते शनिबार । स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बहराइनका राजा शेख हमाद बिन ईसा अल खलिफासँग रियादमा भेट-वार्ता गर्नुभयो।

फोटो : सिन्ह्वा

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अरब र चीन-खाडी अरब राज्यहरूको सम्बन्धको बृहत्तर विकासका लागि बहराइनसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभयो।

राजा हमादले अर्थतन्त्र, व्यापार, पूर्वाधार र स्वास्थ्यका क्षेत्रमा चीनसँगको सहकार्यलाई थप प्रबर्द्धन गर्ने आशा पनि व्यक्त गर्नुभयो। सीएमजी

Facebook Comments