२०८३ भाद्र २३, मंगलवार

सी चिनफिङद्वारा कतारका अमिर तमिमसँग भेटवार्ता

       

काठमाण्डौं, २०७९ मंसिर २४ गते शनिबार । स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कतारका अमिर तमिमसँग रियादमा भेटवार्ता गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले कतारमा विश्वकपको सफलताका साथ आयोजनाले कतारको बलियो राष्ट्रिय शक्ति प्रदर्शन हुनुका साथै हाल अनिश्चितताले भरिएको विश्वमा ताजा र सकारात्मक शक्ति थपिदिएको कुरा औंल्याउनुभयो।

प्रत्युत्तरमा तमिमले कतारले चीनबाट सधैं नै प्यालेस्टाइनसमेतका धेरै मामिलाहरूमा न्यायोचित अडान लिइएको कुराको प्रशंसा गरेको बताउनुभयो। सीएमजी

Facebook Comments